राजनीति Archives | Page 1626 of 1995 | Khabarhub Khabarhub

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति

काठमाडौँ– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले…