राजनीति Archives | Page 1681 of 1994 | Khabarhub Khabarhub

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल(जसपा)द्वारा मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन…