राजनीति Archives | Page 1687 of 1994 | Khabarhub Khabarhub

‘दाहाल-नेपाल’ समूहले पदका पछि लागेर संविधान धरापमा पारे : मन्त्री भट्ट

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पदका पछि लागेकै कारण अहिलेको अवस्था सिर्जाना भएको बताएका छन् । प्रधानमन्त्री ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी र संघीयताको रक्षा गर्नका लागि ओलीको पक्षमा लागेको बताए। ‘पार्टी र संघीयताको रक्षाको लागि आफू ओली…