राजनीति Archives | Page 1694 of 1993 | Khabarhub Khabarhub

सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने बताए । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताएका हुन् । कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा…