Live on
Your Voice, Your Power
सुनसरी – पूर्वका चार पहिचानवादी संगठनबीच एउटै पार्टी बनाउने गरी मोर्चाबन्दी भएको छ । उनीहरूले यसलाई ‘संयुक्त पहिचानवादी मोर्चा’ नामाकरण गरेका छन् । अन्यत्रभन्दा पहिचानको मामिला बढी पेचिलो बनेको पूर्वमा गठित पछिल्लो मोर्चामा प्रा.डा. महेन्द्र लावती संयोजकत्वको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजकत्वको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान…