राजनीति Archives | Page 1714 of 2029 | Khabarhub Khabarhub

‘दाहाल-नेपाल’ समूहको सत्ता स्वार्थकै कारण नेकपा विभाजन भयो : नेता पोखरेल (भिडियोसहित)

काठमाडौँ– उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल-नेपाल समूहको सत्ता स्वार्थकै कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जनप्रतिनिधि भेलमा उनले पार्टीको विधि र विधानलाई मिचेर पदको खोजीमा लाग्ने लोभले नेकपा दुई समूहमा विभाजन हुन पुगेको बताए । निर्वाचित भएको अध्यक्ष र…