राजनीति Archives | Page 175 of 1914 | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई सदनबाट पारित गर्नुपर्छ : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई लागू हुने गरि सदनबाट पारित गर्नुपर्ने बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई अन्तिम रूप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन् ।  कानून बनाउँदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने…