राजनीति Archives | Page 173 of 1901 | Khabarhub Khabarhub

कोशी सरकारविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो । मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ गर्न लागेको हो…