राजनीति Archives | Page 1789 of 1991 | Khabarhub Khabarhub

चौरजहारी घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं- ६ जनाको ज्यान जाने गरी रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने…