Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालका भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकरात्मक भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए। अब नेपाली भूमि कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने उनले बताएका छन्। नेपालको सबै भू-भागमा नेपालकै पूर्ण हक हुनुपर्ने…