राजनीति Archives | Page 1815 of 1990 | Khabarhub Khabarhub

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक अहिले बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले साढे १० बजेदेखि बैठक बस्न लागेको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट…