राजनीति Archives | Page 1817 of 1990 | Khabarhub Khabarhub

घरबाट ननिस्कनु होस् : बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कनसर्वसाधारणमा आग्रह गरेका छन् । आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आ–आफ्नो घरभित्र बसेरआफू, आफ्नो परिवार र समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य भएको बताए । सन्देशमा उनले भनेका छन्, …