राजनीति Archives | Page 188 of 2053 | Khabarhub Khabarhub

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन…