Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैङ्कहरूले मिटरब्याजीको काम गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बैङ्कहरूले वर्षमा चार पटक ब्याजदर बढाएर जनतालाई आजित बनाएको बताए । बैंकबाट लोन लिएको मान्छेलाई एकै वर्षमा चार पटक ब्याजदर बढाएर उसको सम्पति लिलामीमा बैङ्कहरू लागेको उनको टिप्पणी छ । सहकारीले नागरिकको लगानीमाथि रजाइँ…