Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाख भित्र सम्बोधन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सकेसम्म यही वैशाख महिना भित्र सम्बोधन गर्ने तयारी भइरहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको…