Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि शुरु गर्नेगरी देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरिसकेको छ । विभिन्न ३ चरणमा हुने अभियान पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिनसम्म चल्नेछ । आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा…