Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले दुई करोड भोट नै ल्याए पनि भ्रष्टाचार र ठगीको मुद्दामा पक्राउ गरेर अनुसन्धान हुनु पर्ने बताएका छन् । सोमबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि…