राजनीति Archives | Page 251 of 1917 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । यही साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा विभिन्न…