राजनीति Archives | Page 251 of 1904 | Khabarhub Khabarhub

लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँँ- सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए । शुक्रबार पनि सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्पी स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी…