राजनीति Archives | Page 299 of 2052 | Khabarhub Khabarhub

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।  'हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ', सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई…