राजनीति Archives | Page 30 of 1995 | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा २३ विपक्षमा १४

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए ।  केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि…