Live on
Your Voice, Your Power
जनकपुरधाम – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको गिर्दो अन्तर्राष्ट्रिय छविलाई दलहरूले चिर्न सक्नुपर्ने बताएका छन् । पार्टी कार्यक्रमका लागि आज जनकपुरधाम पुगेका नेता डा कोइरालाले पत्रकारहरूसँग कुराकानी गर्दै काण्डैकाण्डले नेपाल भ्रष्टाचारको अखडाका रूपमा विकास भइरहेको गलत सन्देश गएकाले दलहरूले गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी रहेको बताए ।…