राजनीति Archives | Page 36 of 1994 | Khabarhub Khabarhub

टीआरसी विधेयकमा सैद्धान्तिक सहमति, सोमबार अन्तिम रुप दिने तयारी

काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धमा गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमामा सहमति जुटाउनेबारे छलफल भएको छ । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट सत्तारुढ दलका मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संयन्त्रका सदस्य तथा माओवादी…