Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा ७० वर्षे उमेर हद कायम गर्ने भएको छ । आजबाट काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेर हदको व्यवस्था गरिएको हो । केन्द्रीय समितिबाट हिजो अनुमोदित भएको सो विधान आज सुरु हुने विधान अधिवेशनमा पेश गरिँदै छ । जसअनुसार ७० वर्ष उमेर…