राजनीति Archives | Page 419 of 2042 | Khabarhub Khabarhub

जसपाको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदालाई अनुमोदन…