Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपतिले रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एमालेले अवरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले…