राजनीति Archives | Page 486 of 1994 | Khabarhub Khabarhub

‘अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय अहिलेको होइन’

दाङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन्। नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । अर्को प्रसङ्गमा उनले यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै…