राजनीति Archives | Page 49 of 1927 | Khabarhub Khabarhub

प्रदेशलाई ‘प्रभावकारी’ बनाउन रवि लामिछानेको हस्ताक्षर

काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको प्रदेश संरचनाप्रति सकारात्मक दल होइन । अहिलेको प्रदेश संरचनासँग विमति राख्दै गत चुनावमा रास्वपाले प्रदेशस्तरमा सहभागिता नै जनाएन । तर, अहिले भने प्रदेश संरचनालाई प्रभावकारी बनाउन पार्टी सभापति लामिछाने तयार देखिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र जनता समाजवादी (जसपा) जस्ता वामपन्थी दलसँग…