राजनीति Archives | Page 51 of 1917 | Khabarhub Khabarhub

यस्तो देखियो काठमाडौंमा जारी माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरु)

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पाचौँ केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को विशेष समीक्षा हुनेछ । चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको…