Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दोष नउम्कने दाबी गरेको छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नउम्कने बताएका हुन् । यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी…