राजनीति Archives | Page 56 of 2008 | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको नयाँ सरकारको मन्त्रिपरिषद्मा दुवै दलका शीर्ष नेताका गृहप्रदेशबाट समान चार–चार जना मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश कोशीबाट नवगठित मन्त्रिपरिषद्मा चार–चारजना परेका छन् । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका अध्यक्ष ओलीसहित कोशी प्रदेशबाट एमालेबाट ३…