राजनीति Archives | Page 599 of 2052 | Khabarhub Khabarhub

‘अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ’

चितवन-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिक स्थायित्वले…