राजनीति Archives | Page 625 of 1996 | Khabarhub Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार अपराह्नका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको हो । बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटवार्तामा व्यस्त थिए । राष्ट्रपति, सुदूरपश्चिम सरकारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको थियो ।