राजनीति Archives | Page 761 of 1997 | Khabarhub Khabarhub

यी हुन् हालसम्म जितेका एमालेका ३८ सांसद

काठमाडौँ - नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ३८ सिट जितेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित ३८ जना सांसद बनेका हुन्। हेर्नुहोस् को-को हुन्?