राजनीति Archives | Page 819 of 1997 | Khabarhub Khabarhub

चितवनका उम्मेदवार भोट माग्दै मतदाता शिक्षा सिकाउँदै

चितवन - चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतबार खैरहनी नगरपालिका–३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै थिए। उनले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाले। 'तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ, उनले भने, 'बदर भयो भने आफ्नो अमूल्य मत…