राजनीति Archives | Page 837 of 1997 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

चितवन‍ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ। गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान सवा ५ बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। उनको भोलि दिउँसो साढे १२ बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ। उनका तीन छोरा र दुई छोरी छन्। विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको थियो। उनका…