राजनीति Archives | Page 94 of 1905 | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा

काठमाडौँ- गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् । मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।