राजनीति Archives | Page 1905 of 1917 | Khabarhub Khabarhub

छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं–  संसदको महिला तथा सामाजिक समितिले महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो । निर्णयमा…