Live on
Your Voice, Your Power
कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा । देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् । अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै…