Live on
Your Voice, Your Power
नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले २९ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए । त्यसपछि कान्छो उमेरमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । नेपाली काँग्रेसका वर्तमान पार्र्टी सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । यो इतिहास नै भयो । तर गणतन्त्रपछिका सबै…