विचार Archives | Page 45 of 99 | Khabarhub Khabarhub

महाशिवरात्रिको महिमा र दर्शन

हिन्दू जीवन पद्धतिको महत्वपूर्ण पर्व महाशिवरात्रि हो। हिन्दू जीवन पद्धति अनुरुप सकाम वा निष्काम कर्ममा जात्रा, उत्सव र पर्वलाई महत्वपूर्ण मानेको छ। काल, समय, ग्रहगोचर अनुकूल दैवी योग परेको समयलाई पर्व भनिन्छ। हिन्दु जीवन पद्धतिलाई आर्यनहरुले अनुशासित ढंगले मान्दै आए। आर्य संस्कृति तान्त्रोक्र, मान्त्रोक्त र वेदोक्त विधि अनुरुप चल्दै आएको वैदिक परम्परा हो। यही परम्परा…