विचार Archives | Page 42 of 99 | Khabarhub Khabarhub

 स्थानीय चुनावमा कसले मार्ला बाजी ?

सत्ता गठबन्धनमा सामेल दलबीच भएको चुनावी तालमेल गर्ने  सहमतिले आवश्यकता भन्दा बढी चर्चा पाएको छ । राजनीतिक दलबीचको चुनावी तालमेल नयाँ होइन । २०४८ सालको आम निर्वाचनदेखि नै तालमेलको अभ्यास हुँदै आएको हो । २०४८ सालको आम निर्वाचनमा ‘एक वाम एक ठाम’ को नाराका साथ कम्युनिष्ट पार्टी नेपाली कांग्रेसविरुद्ध मैदानमा उत्रेर उल्लेख्य सफलता प्राप्त गरेका…