विचार Archives | Page 76 of 110 | Khabarhub Khabarhub

कांग्रेसतिर सोझिँदै देशको नजर

मुलुकको राजनीतिलाई नियालिरहेको वर्गलाई प्रतिनिधिसभाको पुनर्वहालीपछि हुन थालेको एउटै खुल्दुली हो- अब मुख्य विपक्षी दल नेपाली कांग्रेसले ? चिया पसल र चौतारीहरूमा यही जिज्ञासामा चर्चा अनेक अनुमान हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा पनि धेरैको ध्यान नेपाली कांग्रेसतिरै तानिएको थियो । त्यतिबेला कांग्रेस न त विघटनको…