Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली इ स्टीकरमार्फत श्रम स्वीकृति वितरण गर्ने काम सुरु गरेको छ । विभागले मंसिर १ गतदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई इ स्टीकर उपलब्ध गराएको हो । आजदेखि वैदेशिक रोजारीमा जाने कामदारका हकमा अनिवार्य इ स्टीकरमार्फत श्रम स्वीकृति पाउने छन् । इ स्टिकर लागू गरेपछि बार्षिक २० लाखको हाराहारी रकम स्टीकर…