श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १७१ जनाका परिवारलाई आर्थिक सहायता

काठमाडौं– वैदेशिक रोजगार पर्वर्द्धन बोर्डले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १ सय ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वषभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रति मृतकका परिवारलाई सात लाखका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।…