Live on
Your Voice, Your Power
सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनोट गरेका १० कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ। छनोटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै रहन्छन् रहेका छन् । त्यसैगरी जसकुमार राई…