Live on
Your Voice, Your Power
म्याग्दीको एउटा बाहुन परिवारको केटा, बाबुआमाले दुख गरेर पढाए । राम्रोसँग स्नातक पास गरे । उनी हुर्केको परिवेस हेर्दा, त्यो शैक्षिक उपलब्धी उल्लेखनीय थियो । उनलाई मानसिक रोगले विरामी पारिदियो । रोगले च्यापेर निकै विरामी परिसकेका रहेछन् । म त कहिलेकाहिँ विरामी जाँच्न पोखरा जाने हो । पोखराको अस्पतालमा मानसिक रोग विशेषज्ञ भएर पनि उनीहरु…