Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको…