अपराध Archives | Page 119 of 273 | Khabarhub Khabarhub

हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ पक्राउ

वीरगञ्ज– हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरियाबाट पक्राउ गरिएको छ । चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरियाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो…