अपराध « Khabarhub

बलात्कार आरोपमा एकजना पक्राउ

दाङ– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वलीलाई प्रहरीले पक्राउ गरेको हो ।  वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगी मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा…